नयाँ तृष्णा

रास्वपा महाधिवेशन : प्रतिनिधिबाट उठ्यो करिब २ करोड रकम

Advertisement

काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि करिब ४ हजार प्रतिनिधिले सहभागीता शुल्क बुझाएका छन् ।

रास्वपाले प्रति प्रतिनिधि ५ हजार शुल्क तोकेको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार ३ हजार ९९० प्रतिनिधिले सहभागीता शुल्क बुझाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रास्वपा महाधिवेशन : प्रतिनिधिबाट उठ्यो करिब २ करोड रकम

रास्वपा महाधिवेशन : प्रतिनिधिबाट उठ्यो करिब २ करोड रकम

  काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि करिब ४ हजार प्रतिनिधिले सहभागीता शुल्क बुझाएका छन् । रास्वपाले प्रति प्र...

धर्म

आउँदो दशकको नेपाल :दलका युवा नेता र जेनजीले गर्दैछन् भविष्यको बहस

आउँदो दशकको नेपाल :दलका युवा नेता र जेनजीले गर्दैछन् भविष्यको बहस

  काठमाडौं - नेपालको भविष्य, विकासको दिशा, राजनीतिक सुधार, आर्थिक सम्भावना र प्रविधिको प्रभावबारे बहस गर्न विभिन्न राजनीतिक ...
मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी कार्यान्वयनमा जोड

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी कार्यान्वयनमा जोड

  झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पीडितको संरक्षण तथा पुनर्स्थापना तथा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, ...