Skip to main content

नयाँ तृष्णा

श्रम सांस्कृतिक पार्टी मेचीनगर–६ मा ऐतिहासिक वडा समिति गठन, अध्यक्षमा सरण निरौला

Advertisement

झापा, मेचीनगर ।
श्रम सांस्कृतिक पार्टी मेचीनगर–६ मा पहिलो पटक ऐतिहासिक वडा कार्य समिति गठन गरिएको छ। झापा क्षेत्र नं. १ का प्रतिनिधि सभाका उमेदवार केबलराम राईको उपस्थितिमा आज देवकोटा पार्कमा आयोजित भेलाले नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो।
नवगठित समिति
अध्यक्ष – सरण निरौला
उपाध्यक्ष – प्रेमकुमार गुरुङ
सचिव – बुद्ध राई
कोषाध्यक्ष – सुजा राई
सदस्यहरू
राम चेम्जोङ, मानबहादुर राई, प्रेम शाक्य, सागर क्षेष्ठ, योगेश राई, पेम्बा शेर्पा, दिलिप पौडेल, प्रेम गुरुङ, रमेश कार्कीढोली, शुभाष राई, सम्शेर तामाङ, हरि मगर, जितेन राई, सन्दिप थपलिया, केशव लिम्बू र सुमन उराव।

भेलामा बोल्ने वक्ताहरू— केबलराम राई, पदम सुनुवार, जेन्जी रितिक थापा लगायतले संगठन विस्तार, स्थानीय सहभागिता, तथा श्रम सांस्कृतिक पार्टीको वैचारिक अभियानलाई अझ सशक्त बनाउँदै अघि बढाउने वाचा व्यक्त गरे।

उमेदवार राईले आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै नवगठित समितिलाई बधाई तथा शुभकामना प्रदान गरे।

समितिको गठनसँगै मेचीनगर–६ मा नगर प्रतिनिधि समिति निर्माण र संगठन विस्तार अभियानलाई नयाँ गतिमा अघि बढाइएको पार्टीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...