Skip to main content

नयाँ तृष्णा

काँकरभिट्टा । नेकपा एमालेका नेता रबिन कोइरालाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार नहुने घोषणा गरेका छन्। मंगलबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस पटकको चुनावमा आफू उम्मेद्वा नेकपा एमाले नेता रविन कोइराला उम्मेद्वार नहुने

Advertisement

१५ पुष २०८२, मंगलवार,

काँकरभिट्टा । नेकपा एमालेका नेता रबिन कोइरालाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार नहुने घोषणा गरेका छन्।

मंगलबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस पटकको चुनावमा आफू उम्मेद्वारको परिधिभन्दा बाहिर रहने निर्णय लिएको बताएका हुन्।

खबरमञ्चबाट,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...