Skip to main content

नयाँ तृष्णा

ईलाममा माई नगरपालिका ईसाई समाजको मासिक घुमन्ते संगति सम्पन्न

[adsforwp id="2511"]

ईलाम । माई नगरपालिका स्तरिय ईसाई समाजको मासिक घुमन्ते संगति हालै सम्पन्न भएको छ। संगति माई नगरपालिका र अर्जुनधारा नगरपालिकाको संगमस्थल सुखानीस्थित नेहेमया चर्चमा सम्पन्न भएको हो।

कार्यक्रममा दुबै नगरपालिकाभित्रका विभिन्न चर्चहरूको प्रतिनिधित्व गर्दै पास्टर अगुवा, चर्च सदस्य तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संगतिमा पास्टर नोयल राईले बाइबलको तिमोथीको जीवन विषयबाट प्रवचन गर्दै उपस्थित मण्डलीलाई आत्मिक रूपमा उत्साहित गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन सामुयल राईले गर्नुभएको थियो भने स्तुति–प्रशंसा स्थानीय मण्डली तथा पास्टर डम्बर खजुमको नेतृत्वमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन...
क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

काठमाडौँ / एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ।  टस जितेर पहिले ब्याटिङ गरे...
साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...