नयाँ तृष्णा

दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट

Advertisement

 

काठमाडौँ।

नेपाल आईसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ। विश्वकप एसिया र इस्ट प्यासिफिक छनोटमा यूएईले सामोआलाई पराजित गरेसँगै नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।

सुपर सिक्समा नेपाल, ओमान र यूएई २ अंकसहित प्रवेश गरेका थिए ।

सुपर सिक्समा नेपालले यूएइ र कतारलाई पराजित गर्दै ६ अंक बनाउँदा समान खेलबाट ओमानको पनि ६ अंक बनाएको छ। ओमान रनरेटमा नेपाल भन्दा अगाडि छ ।

यूएई तेस्रो स्थानमा रहेकाे छ । नेपाल र ओमानबीचकाे खेल बुधबार राति पाैने ९ बजेदेखि शुरु हुने भएकाे हाे।

अब नेपालले यो खेल जितेमा उपाधि यात्रालाई सहज हुने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रास्वपा महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र

रास्वपा महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र

  ८ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (सोमबार) दोस्र...
कांग्रेस सभापति थापाले दिए रास्वपा महाधिवेशनको शुभकामना

कांग्रेस सभापति थापाले दिए रास्वपा महाधिवेशनको शुभकामना

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा...
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  काठमाडौँ  । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायु...
रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन आजदेखि सुरु, ५ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै

रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन आजदेखि सुरु, ५ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै

  काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन आज आइतबारदेखि चितवनमा सुरु हुँदैछ । ...