नयाँ तृष्णा

Day: २०८१ मंसिर ९, आईतवार

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

९ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्। कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंलाई अदालतले कारण देखाऊ आदेशसहित अदालतमा उपस्थित गराउन आदेश गरेको हो।​​
Read More