Skip to main content

नयाँ तृष्णा

मुक्कुमलुङ आन्दाेलनमा पक्राउ परेकाहरुकाे रिहाइकाे माग गर्दै आन्दाेलनमा

[adsforwp id="2511"]

गिरफ्तार भएका मुक्कुमलुङ संस्करणकारीहरुको रिहाइकाे माग गर्दै आन्दाेलनमा उत्रेको छ । आज आज बिर्तामेड र काठमाडौंमा आयोजित र्यालीगरी कोणसभामा पाथीभरा नामकरण गरी मुक्कुमलुङको अस्तित्व नामेट पारी उपनिवेश लागू गर्न खोजिएको उनीहरुको भनाइ थियो ।

मुक्कुमलुङ क्षेत्र भनेको मुन्धुमी,सांस्कृतिक आध्यात्मिक आस्थाका स्थल हो । यो आस्थाको स्थलमा बिश्वास राख्ने पबित्र आस्थाको मूल्य र मान्यताको आधारमा सो क्षेत्रमा वातावरण, पार्यावरण आध्यात्मिक आस्थाको पबित्र स्थललाई प्रतिकुल प्रभाव पार्ने ठूलो संरचना निर्माणसहित कुनैपनि प्रकारको सरकारी तथा गैर–सरकारी मानवीय गतिबिधि गर्न नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकारमाथि धरपकड गर्नेमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दो...
काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...