Skip to main content

नयाँ तृष्णा

बिर्तामोडको N.E.B.C चर्चद्वारा रक्तदान कार्यक्रम सम्पन्न

[adsforwp id="2511"]

झापा, बिर्तामोड — N.E.B.C चर्च, बिर्तामोडद्वारा आयोजित एकदिने पत्रकारिता तालिम सम्पन्न भएपछि आज चर्च परिसरमै रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बिर्तामोड रेडक्रसका इन्चार्ज पवन थापाको नेतृत्वमा खटिएको टोलीले चर्च परिसरमा २७ जना रक्तदाताबाट रगत संकलन गरेको थियो। संकलित रगत बिर्तामोड रेडक्रसमै सुरक्षित राखिने भएको छ।

कार्यक्रमको प्रमुख भूमिकामा एल्डर मन खुदाङ रहेका थिए। साथै पास्टर रन कुमार सेवा तथा सम्पूर्ण N.E.B.C चर्चका पास्टर तथा अगुवाहरूको सहयोग तथा सहभागिता उल्लेखनीय रहेको थियो।

एकदिने पत्रकारिता तालिममा ५० जनाको सहभागिता

पास्टर **गिदोन लामिछाने (तारा)**को प्रमुख प्रशिक्षणमा सम्पन्न एकदिने पत्रकारिता तालिममा पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ र सुनसरी गरी कुल ५० जनाको उपस्थिति रहेको थियो।

तालिममा सहभागीहरूको अधिकांश चर्चका पास्टर तथा अगुवाहरू रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...