Skip to main content

नयाँ तृष्णा

बिराटपोखरी सरोवर बहुद्देश्यीय बिकास समितिको बार्षिक साधारण सभा सम्पन्न

[adsforwp id="2511"]

बिर्तामोड । झापाको बिर्तामोड ३ स्थित रहेको बिराटपोखरी सरोवर बहुद्देश्यीय बिकास समितिको आठौ बार्षिक साधारण सभा सम्पन्न भएकोछ । आज विश्व हिन्दू महासंघ को भवनमा भएको बार्षिक साधारण सभाका प्रमुख अतिथि बिर्तामोड ३ का अध्यक्ष मदन बुढाथोकीले ब्यानर बाचन गरेर उद्घाटन गरेका थिए ।

संस्थाका अध्य्क्ष ईन्द्र प्रसाईंले आर्थिक बर्ष ०८०/ ०८१ को प्रगति बिबरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मन्तब्या अर्जुन उप्रेतीले गरेका थिए ।

प्रमुख अतिथि बुढाथोकीले संस्थालाई उन्नती र प्रगति तर्फ लान सबैको उत्तिकै भुमिका रहन्छ भन्दै संस्थाका लागि आफू निरन्तर लागीपरेको र आर्थिक पाटो का स्रोतहरु खोजिरहेको बताउनु भयो ।

आठौ बार्षिक साधारण सभा कार्यक्रम सञ्चालन जगनाथ भट्टराईले गरेका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव ब...