Skip to main content

नयाँ तृष्णा

बिराटपोखरिमा बालाचतुर्दशी अवसरमा गंगा आरती तथा भजन–कीर्तन सम्पन्न

[adsforwp id="2511"]

 

झापा । झापाको बिर्तामोड–३ स्थित बिराटपोखरिमा बालाचतुर्दशीको अवसर पारेर आयोजित गंगा आरती तथा संध्याकालीन भजन–कीर्तन कार्यक्रम सम्पन्न भएको छ।

बिराटपोखरी बहुदेशीय संस्थाको आयोजना रहेको उक्त धार्मिक कार्यक्रममा स्थानीय भक्तजनको सक्रिय सहभागिता रहेको थियो।

संस्थाका सचिव जगन्नाथ भट्टराईका अनुसार संध्याकालीन भजन–कीर्तनपछि रातभर जाग्राम राखी भजन–कीर्तन गरिएको थियो। साथै बिहान ३ बजेबाट पितृहरूको नाममा सतबीज छर्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।

राजकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले धार्मिक तथा सांस्कृतिक वातावरणलाई झन् समृद्ध गरेको आयोजक संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...