Skip to main content

नयाँ तृष्णा

जातजातिलाई भड्काएर संसद्को रोटी सेक्ने काम बन्द गर्नुस् : शाही

[adsforwp id="2511"]

असार २८, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जातजातिलाई भड्काएर संसदमा रोटी सेक्ने काम बन्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले राजनीतिको मैदान खुला रहेको बताउँदै धम्की र हिंसात्मक गतिविधिबाट मात्रै राजनीति हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।

आफू एउटा अभियन्ताले जितेको, टेलिभिजनमा कार्यक्रम चलाउने मान्छे गृहमन्त्री भइसकेको बताउँदै देशमा आपसी सदभाव  भड्काएर आगो बाल्ने काम बन्द गर्न आग्रह गरे ।

देशमा माओवादीले समावेशी र समानुपातिक प्रणाली विकासको गरेको प्रधानमन्त्रीको भनाइप्रति कटाक्ष गर्दै शाहीले आफ्नो मन्त्रिपरिषद्को फाइल पल्टाएर हेर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...