Skip to main content

नयाँ तृष्णा

जनजागरण पार्टी नेपालले लेखापरिक्षण प्रतिवेदन गरे सार्वजनिक

[adsforwp id="2511"]

१७ आश्विन ,

काठमाडौं । जनजागरण पार्टी नेपालको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण सार्वजनिक गरेको छ । पार्टीले २०८०/८१ मा आर्थिक पारदर्शितालाई चुस्त दुरुस्त बनाउन तथा आम नागरिकमा पार्टीको आर्थिक गतिविधी के कस्ता भए भनेर थाहा गर्न आधिकारिक लेखापरिक्षकको संस्थाबाट लेखापरिक्षण गरिइएको हो ।

आ.व. २०८०/८१ को आय – व्याय विवरण र सो विवरण साथ विल भर्पाइहरु , खाता , बैंक विवरण लगायतका प्रमाण कागजतहरु पेश गरि उपलब्ध श्रेस्ताको प्रचलित कानून तथा लेखापरिक्षण सिदान्त अनुसार लेखापरिक्षण गरि लेखापरिक्षणबाट ८ पाना को लेखापरिक्षण प्रतिवेदन संग्लन साथ पेश गरि सोम एण्ड एसोसिएट्स लेखापरिक्षक सोम वहादुर बस्नेत दर्तावाला लेखापरिक्षक बानेश्वर काठमाणडौंबाट लेखापरिक्षण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...