Skip to main content

नयाँ तृष्णा

चीनको भेजियाङमा दुई ठूला चर्चले संयुक्तरुपमा ख्रीष्टमस मनाउने तयारी

[adsforwp id="2511"]

२० मंसिर ,

काठमाण्डौ । झेजियाङका दुईवटा चर्चले संयुक्तरुपमा क्रिसमस मनाउने योजना घोषणा गरेका छन् ।

गत सोमबार, हाङ्झाउको चोङ्गी चर्चले डिसेम्बर २२– २५ मा “उनी तपाईलाई पर्खिरहेका छन्” विषयको क्रिसमस उत्सवहरू सुरु गर्ने बताएको छ ।

ख्रीष्टमसको अवसरमा पाँच कार्यक्रमको आयोजना गरिएको छ । प्रार्थना, सुसमाचार सभा, आराधाना र क्यारोल लगायतको कार्यक्रमहरु गरेर ख्रीष्टमस उत्सव मनाउने तयारी गरीरहेको बताइएको छ ।

ख्रीष्टमस कार्यक्रमको पूर्वसन्धयामा सिचेङ चर्चले संगीत सेवा, युवा भेला र क्रिसमसको अवसरमा नाटक सहित प्रस्तुत गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...