Skip to main content

नयाँ तृष्णा

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका कार्यालय सहयोगी झुण्डीएको अवस्थामा परे फेला

[adsforwp id="2511"]

काँकरभिट्टा । ईलाका प्रहरी कार्यालयको ब्यारेक भित्र कार्यालय सहयोगी (भान्से) निरबहादुर विक झुण्डीएको अवस्थामा फेला परेकाछन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ईप्रका काँकरभिट्टामा कार्यालय सहयोगी (भान्से)का रुपमा कार्यरत विकले एक तले प्रहरीको व्यारेक भित्र भित्रबाट ढोका बन्द गरेर तन्नाको पासो लगाई पंखामा झुण्डीएको अवस्थामा भेटिएको बताए ।

प्रवक्ता खड्काका अनुसार दिउँसो करिब दुई बजेको समयतिर भित्रबाट ढोका लगाएको अवस्थामा व्यारेककै पंखामा उनलाई झुण्डीएको अवस्थामा भेटिएको उनले बताए ।

घट्नाका विषयमा प्रहरीले अनुसंधान गरिरहेको र घट्नाका विषयमा परिवारलाई जानकारी गराईएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...