Skip to main content

नयाँ तृष्णा

अर्जुनधारा ईसाई समाजकाे साताैं अधिवेशन सम्पन्न

[adsforwp id="2511"]

झापा । अर्जुनधारा ईसाई समाजले १३ औं साधारणसभा साथै ७औ अधिवेशन सम्पन्न भएको छ ।

निर्वाचन समितिको संयाेजक पास्टर राजु चाम्लिङ संयाेजकत्वमा समाज नेतृत्वमा पास्टर पुष्प घलेकाे अध्यक्षमा पाच मूल समिति , आमा संगतिकाे अध्यक्षमा ग्रेस खड्का र जवान संगतिकाे नेतृत्व सुस्मिता तामाङले गरेकी थिइन् । समाजले तीन तहमा ५/५ समिति चयन गरेको छ ।

कार्यक्रमकाे अध्यक्ष पास्टर  पुष्प घलेले गर्नु भएको थियो भने यावेस लिम्बूले सञ्चालन गर्नुभएको थियोे ।

मुल समाजकाे समिति

आमा दिदीबहिनी समाज

जवान संगतिका समिति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...